नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनामा भारतबाट दबाब दिने प्रयास, राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापन
काठमाडौँ । नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि भारतबाट दबाब दिने प्रयास गरिएको छ । त्यसका लागि नेपाल हिन्दु राष्ट्र पुनर्स्थापना मञ्चले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई...