महिनौँदेखि सचिवविहीन पर्यटन मन्त्रालय, श्रेष्ठलाई कार्यवाहक सचिवको जिम्मेवारी
काठमाडौँ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सचिवविहीन बनेको छ । चालु आर्थिक वर्षको अन्त्यमा योजना र बजेट निर्माणको महत्त्वपूर्ण चरणमा मन्त्रालय सचिवविहीन भएपछि प्रशासनिक कामकारबाही प्रभावित भएको...