कुशवाहा भ्रष्टाचार मुद्दामा दोषी ठहर, ४ वर्ष १ महिना कैद र ३८.५ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । विशेष अदालतले घुस तथा कमिसन लिएको अभियोगमा मधेश प्रदेश सभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई दोषी ठहर गर्दै कैद तथा जरिवानासहितको सजाय निर्धारण गरेको छ । विशेष अदालतको अध्यक्षता...