सरकारले राष्ट्रसेवक र सङ्गठित क्षेत्रका कर्मचारीलाई देश दर्शनमा पठाउने
काठमाडौँ । सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन तथा पर्यटन उद्योगको रक्षा गर्न देश दर्शन कार्यक्रम सञ्चालन गर्ने भएको छ । निजामती कर्मचारी, सङ्गठित संस्थाका कर्मचारीलाई देश दर्शनका लागि पठाइने अर्थमन्त्री...