सचिव बढुवाका लागि चलखेल तीव्र : नेता समाउँदै, शक्तिकेन्द्र धाउँदै
काठमाडौँ । सचिव बढुवाका लागि सहसचिवहरूले दौडधुप तीव्र पारेका छन् । सचिव बढुवा सिफारिस समितिले एक प्राविधिक सचिव(विशिष्ट श्रेणी)का लागि तीन सहसचिवको नाम सिफारिस गरेसँगै तिनै जना आ-आफ्नो सम्पर्क र...