संघीय शाखा अधिकृतको बढुवा विवाद: कानुन विपरीत उपसचिवमा पदोन्नति लिएको आरोप
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ भदौमा ९७ जना शाखा अधिकृतको सरुवा सूची सार्वजनिक गरेपछि सामान्य देखिएको सूचीले कर्णाली प्रदेशमा भने अनौठो तरंग ल्यायो । सूचीको ६६...