सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना नियुक्त
काठमाडौँ। सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुंगानालाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोरङका ढुंगानालाई केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका...