१२ फाल्गुन २०७९, शुक्रबार
संसदमा उठेका प्रश्नको जवाफ दिन सभामुखको रुलिङ
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा सांसदहरूले उठाएका विषयहरूको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकारले आफूहरूले उठाएका विषयहरूको जवाफ नै नदिएको भन्दै रुलिङ...