‘निर्वाचन धाँधलीरहित र निष्पक्ष रूपमा हुनुपर्छ’ : नेता गुरुङ
लमजुङ । नेकपाका नेता देवप्रसाद गुरुङले आसन्न निर्वाचन धाँधलीरहित र निष्पक्ष रूपमा सम्पन्न हुनुपर्नेमा जोड भएको छ । जिल्ला निर्वाचन परिचालन समिति नेकपा लमजुङद्वारा आज लमजुङको बेंसीसहर नगरपालिका–७ मा आयोजित...