देउसीभैलोको मौलिकता हराउँदै, तिहारमा विदेशी गीतको हावी
ढोरपाटन । तिहार पर्वसँग देउसीभैलोको गहिरो सम्बन्ध रहँदै आएको छ। जब तिहार सुरु हुन्छ, गाउँसहर जताततै देउसीभैलोको रौनक छाउँछ। यसपालि पनि यमपञ्चक सुरु भएसँगै बालबालिकादेखि बूढापाकासम्म देउसीभैलोमा रमाइरहेका छन्। तर,...