दृष्टिविहीन बालबालिकालाई न्यानो लुगा सहयोग
डोटी । राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय डोटीले पुर्विचौकी गाउँपालिका १ अन्तर्गत पर्ने शाजेन्द्रश्वर माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकालाई न्यानो लुगा सहयोग गरेको छ । बैङ्कको ५५ औँ वार्षिकोत्सवको पूर्व सन्धामा...