साझा यातायात आबद्ध कर्मचारीको नि:शुल्क आँखा परीक्षण: १५ जनामा दृष्टिदोष समस्या
काठमाडौँ । साझा यातायातमा आबद्ध चालक, सहचालक र कर्मचारीको नि:शुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योति संघ काठमाडौँ...