२८ कार्तिक २०८२, शुक्रबार
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो, साइबर व्यूरोलगायतसँग संयुक्त छलफल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रमपूर्ण र मिथ्या सूचनाको नियमन गर्न सम्बन्धित मन्त्रालय, दूरसञ्चारका निकाय, प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर ब्युरोका पदाधिकारीहरूसँग संयुक्त छलफल गरेका छन्। गृह मन्त्रालयमा...