डीडीसीका कर्मचारीलाई नि:शुल्क दूध-घिउ सुविधा खारेज, वार्षिक करिब ३ करोड रुपैयाँ बचत हुने
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) भित्र लामो समयदेखि कायम रहँदै आएको कर्मचारीको नि:शुल्क दूध तथा घिउ उपभोग सुविधा हटाउने निर्णय गरेको छ। संस्थानको वित्तीय...