ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नति : तीन पालिकाका बासिन्दा लाभान्वित हुने
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ स्थित वनकेवाबाट सुरु हुने दुलेगौडा–हर्कपुर मोटर मार्ग ट्रयाक खुलेको २४ वर्षपछि स्तरोन्नतिको काम थालिएको छ । उक्त सडकमा स्तरोन्नतिपछि जिल्लाका शुक्लागण्डकी, म्याग्दे र व्यासका गरी...