भक्तपुरका डेरी उद्योग र दूध बिक्री केन्द्रमा खाद्य विभागको अनुगमन, नमुना संकलन
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर जिल्लाभित्र रहेका दुग्ध पदार्थ उत्पादन तथा प्रशोधन उद्योग र खुला दूध बिक्री केन्द्रहरूको अनुगमन गरेको छ। विभागका निरीक्षकहरूको टोलीले विभिन्न डेरी...