चोरी भएका ४० दुईपाङ्ग्रे सवारी ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ४० वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई ट्राफिक प्रहरीले फिर्ता गरेको छ। फेला परेका ती सवारीमध्ये २५ मोटरसाइकल र १५ स्कुटर रहेका छन्। काठमाडौँ...