स्याहार केन्द्रका लागि इजरायलले माग्यो २३०० नेपाली कामदार (सूचनासहित)
काठमाडौँ । इजरायलमा नेपालीका लागि ठूलो संख्यामा रोजगारी खुलेको छ । वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै इजरायलले दीर्घकालीन स्याहार केन्द्रका लागि २३०० जना नेपाली कामदार माग गरेको जनाएको...