संघीय निजामती सेवा विधेयक सच्याउन सचिवसहितका कर्मचारीको माग
काठमाडौँ । संघीय निजामती सेवा विधेयक संशोधनका लागि सचिवसहित २० कर्मचारीले माग गरेका छन् । आइतबार बागमती प्रदेशका सचिव दीपेन्द्र सुवेदीसहित २० कर्मचारीहरूले संघीय निजामती सेवा विधेयकमा रहेको प्रावधानले प्रदेश...