हुम्लामा नेकपाका दीपेन्द्र रोकायाको अग्रता कायमै
सिमकोट (हुम्ला) । हिमाली जिल्ला हुम्लामा शुक्रबार राति ढिला गरी मतगणना सुरु भएको थियो । प्रतिनिधि सभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा मतगण सुरुआतीदेखि नै नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार...