जसपा प्रवेश गरे जनमतका केन्द्रीय सदस्य दीपेन्द्रसहित दर्जनौँ नेता
काठमाडौँ । जनमत पार्टीका केन्द्रीय सदस्य एवं महोत्तरी क्षेत्र न ३ (ख) का प्रदेश सभा प्रत्याशी दीपेन्द्र मधेशीसहित जनमतका दर्जनौँ नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन् । आइतबार जनकपुरस्थित...