दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश
काठमाडौँ । शेयर बजार क्षेत्रमा क्रियाशील व्यवसायी दीपेन्द्र अग्रवालसहित केही उद्योग तथा व्यापारिक क्षेत्रका प्रतिनिधिहरू नेकपा (एमाले) मा आबद्ध भएका छन्। उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले च्यासलमा आयोजित एक...