अध्यक्ष थापा र श्रीमती नरवणेबीच भेट
काठमाडौं । सैनिक श्रीमती संघ(नेपाल)का अध्यक्ष दीपा थापा र सेना श्रीमती कल्याणकारी संघ (भारत)का अध्यक्ष वीना नरवणेबीच भेटवार्ता भएको छ । भद्रकालीस्थित सङ्घको कार्यालयमा भएको भेटमा अध्यक्ष नरवणेलाई सङ्घद्वारा सञ्चालित...