न्यायाधीश ढकालको प्रश्न-‘के राज्यमा पुरस्कार दिन लायकका कर्मचारी छैनन् ?’
काठमाडौँ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकालले करिब एक दशकदेखि राज्यले सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्नु दुःखद भएको टिप्पणी गरेका छन् । निजामती सेवा दिवसका अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा...