संविधानसम्मत निकास खोज्न गाउँपालिका, नगरपालिका संघ र जीसस महासंघको आग्रह
काठमाडौँ । स्थानीय तहका तीन प्रतिनिधिमूलक संस्थाले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हुने भन्दै संविधानसम्मत र विधि प्रणालीका आधारमा मुलुकलाई निकास दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गरेका छन् ।...