तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित २ जना र एक कन्स्ट्रक्सनविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य सहित दुई जना र आर.के. कन्स्ट्रक्सन विरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोपसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ।...