भिजिट भिसा प्रकरणमा कल्याण श्रेष्ठ वा सुशीला कार्कीको अध्यक्षतामा छानबिन समिति बनाउन प्रस्ताव
काठमाडौँ। राप्रपाका सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कसले रोक्यो ? भन्दै सरकारलाई प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै छानबिन समिति बनाउन सरकारले नमानेपछि थप...