बलात्कार मुद्दामा फरार व्यक्ति बेलायतबाट फर्किँदा विमानस्थलबाट पक्राउ
काठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका-३ घर भएका दीपककुमार श्रेष्ठ रहेका छन् । बेलायतबाट त्रिभुवन अन्तर्राष्ट्रिय...