दिवा खाजाका लागि १० अर्ब १९ करोड बजेट, २८ लाख विद्यार्थी लाभान्वित
काठमाडौँ । सरकारले कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै १० अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को...