१५औं महाधिवेशनमा सहभागी भएर नयाँ पुस्तालाई पार्टी सुम्पिन नेता बडूको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले १५औं महाधिवेशनमा सहभागी भई पार्टीलाई सुदृढ, एकताबद्ध बनाएर अघि बढ्न आग्रह गरेका छन् । उनले नेता–कार्यकर्ताहरूलाई महाधिवेशनमा सहभागी भई पार्टीलाई नयाँ पुस्तासम्मलाई सुम्पिने...