‘समाचार प्रकाशित गरेकै आधारमा सरकारले जबरजस्ती गर्न खोज्यो’-दिलभूषण पाठक
काठमाडौँ । पत्रकार दिलभूषण पाठकले समाचार सामग्री प्रसारण गरेकै आधारमा सरकारले जबरजस्ती गर्न खोजेको बताएका छन् । त्यसलाई रोक्न आवश्यक कदम चाल्न सञ्चार सम्बद्ध निकायलाई उनले अनुरोध पनि गरेका छन्...