त्रियुगामा माछा मार्न गएका एक जना बेपत्ता
उदयपुर । चौदण्डीगढी नगरपालिका-६ सातघरेका दिलबहादुर राई सोमबार त्रियुगा खोलामा माछा मार्न जाने क्रममा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङका अनुसार ४५ वर्षीय राई त्रियुगास्थित...