तनहुँकी श्रेष्ठले जितिन मिस नेपाल नर्थ अमेरिकाको उपाधि
काठमाडौँ। तनहुँको आँबुखैरेनीकी दिया श्रेष्ठले अमेरिकाको न्यूयोर्कमा भएको मिस नेपाल नर्थ अमेरिका–२०२५ को उपाधि चुम्न सफल भएकी छन् । १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेकी हुन्। उपाधि चुमेसँगै...