खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु
खोटाङ । खानीडाँडा विमानस्थलदेखि-याम्खा-रातमाटा-पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने सडक कालोपत्र (अस्फाल्ट पिच) सुरु गरिएको छ । संघीय सरकारको ५० प्रतिशत र कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास...