प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयले पठायो, पालिकाले फर्कायो: यो नीति कि मनपरी ?
“मन्त्रालयले दरबन्दीअनुसार स्थायी अधिकृत खटाउँदा पालिकाले अस्वीकार गर्छन्, निमित्तमै चित्त बुझाउँछन्- स्थानीय स्वायत्तताको नाममा प्रशासनिक आदेश उल्लंघन गर्ने छुट छ त पालिकालाई ?” काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन...