पब्लिक स्पिच नेपाल सम्पन्न, जाजरकोटका दिपक रावत प्रथम
काठमाडौं। पब्लिक स्पिच नेपाल २०८२ को फाइनल राउन्ड सम्पन्न भएको छ। उक्त प्रतियोगितामा जाजरकोटका दिपक रावत प्रथम हुँदै विजेता बन्न सफल भएका छन्। प्रतियोगितामा काठमाडौंकी मेलिसा कार्की द्वितीय र जाजरकोटकै...