यातायात कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीका कार्यालय सहयोगी दिपक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरी दिने, लिखित परीक्षामा...