प्रहरी महानिरीक्षक थापाद्वारा कर्णाली प्रदेश प्रहरी कार्यालयको निरीक्षण
सुर्खेत । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाले कर्णाली प्रदेश प्रहरी कार्यालयको निरीक्षण गरेका छन् । सोमवार थापाले कार्यालयको निरीक्षणका क्रममा उक्त कार्यालयमा रहेका विभिन्न शाखाहरूको निरीक्षण तथा अवलोकन गरेका...