दिनेश सुनारलाई अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान
काठमाडौँ । नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान गरिएको छ । अठार पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पुर्याएको...