अदालतले सेवाग्राहीलाई पाइन्ट खोल्न लगाएको भन्दै कानून व्यवसायी सत्यालले भने -के यो सही हो ?
काठमाडौँ । ललितपुर जिल्ला अदालतले एक सेवाग्राहीलाई पाइन्ट खोल्न लगाएको छ । अंश मुद्दाका लागि अदालत पुगेका धरानका सेवाग्राहीलाई च्यातिएको पाइन्टमा भित्र पस्न नपाइने भन्दै पाइन्ट खोल्न लगाएर भित्री ट्राउजरमा...