सिन्धुलीमा सूचनाको हक कार्यान्वयन विषयक अन्तरक्रिया सम्पन्न
सिन्धुली । सिन्धुलीमा सूचनाको हक कार्यान्वयनसम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न भएको छ। राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य प्रमुख अतिथि रहेको कार्यक्रममा प्रमुख...