तीन सचिवको पदस्थापनसहित एक दर्जनभन्दा बढीको सरुवा, हेर्नुहोस् को कहाँ ?
काठमाडौँ । सरकारले तीन विशिष्ट श्रेणीका सचिवको पदस्थापनसँगै एक दर्जनभन्दा बढी सचिवको सरुवा गरेको छ। प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले नवनियुक्त सचिव शोभाकान्त पौडेललाई...