पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ: अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी र दिगो बनाउन गाउँतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भीटोफ) को अधिवेशनलाई आज यहाँ...