‘दासढुंगा घटनालाई देशी-विदेशी शक्ति केन्द्रित राजनीतिक षड्यन्त्रसँग जोडेर हेर्नुपर्छ’ : ‘बादल’
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले दासढुंगा घटना अझैसम्म रहस्यकै रूपमा रहेको उल्लेख गर्दै त्यसलाई सामान्य सडक दुर्घटना मात्र नभई देशी-विदेशी शक्ति केन्द्रित राजनीतिक षड्यन्त्रसँग...