पहिराले दार्चुला-गोकुलेश्वर सडकखण्ड अवरुद्ध
खलङ्गा (दार्चुला) । दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला-गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ । गए राति परेको अविरल वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय...