तोकियो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर
काठमाडौँ। सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका पृथ्वी सुब्बा गुरुङले गा सोमबारको...