२८ फाल्गुन २०७७, शुक्रबार
एमालेको महाधिवेशन आगामी मंसिर २ देखि ६ गते सम्म
काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकारी निवास बालुवाटारमा आफू निकट नेताहरुको बैठक राखेर महाधिवेशनको...