गण्डकी प्रदेश सभाबाट ‘दलित अधिकार तथा सशक्तीकरण ऐन २०८२’ सर्वसम्मत पारित
काठमाडौँ । गण्डकी प्रदेश सभाबाट ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित भएको छ । प्रदेश सभाको आजको बैठकले ऐन सर्वसम्मत पारित गरेको हो...