एक चीन नीतिसम्बन्धी विषयमा एमालेको आपत्ति, सरकारसँग स्पष्ट धारणा माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले एक चीन नीतिसँग असंगत गतिविधिलाई अनुमति दिएको आरोप लगाउँदै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराएको छ। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेका...