९३ करोडको लागतमा दरवाङ-मुना-ढोरपाटन सडक स्तरोन्नति सुरु
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ-मुना-ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने...